बिज्ञापन

अमेरिकन आइडलको टप ७ नेपाली दिवेश (आर्थर गन)

वासिंगटन डिसी – नेपाली युवा दिवेश पोख्रेल (आर्थर गन) अमेरिकन आइडलको टप ७ मा पर्न सफल भएका छन्। आइतबार साँझ एबिसी टेलिभिजनमा प्रसारण गरिएको उनको प्रस्तुतिपछि उनी टप ७ मा पर्न सफल भएका भएका हुन् ।

हलिउडको कुनै पनि अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हासिल गर्ने संभवत पहिलो नेपाली बनेका पोख्रेलले नेपाली हुनुमा आफूलाई गर्व अनुभूति भएको बताएका छन् । उनले संसारभरबाट आफूलाई मतदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button