लुलु आउटलेटहमा १०,२०,३० को अफर ।

कतारमा रहेको लुलु आउटलेटहरुमा १०, १५,२०,३० को प्रमोसन सुरु भएको छ ।प्रमोसन डि रिङ्ग रोड,अल घराफा,अल खोर मल्,बर्वा सिटी,अल मेस्सिल,अल रेयान रोडहरुमा रहेको लुलु आउटलेटहरुमा अगष्ट ८  तारिख सम्म रहने लुलु ग्रुप इन्टरनेसनल ले जानकारी दिएको छ ।

प्रमोसन फलफुल तरकारी,कस्मेटिक्स,खेलकुद,घरेलु सामान तथा स्कुल समाग्री,रिचार्जेबल ट्रीम्रर,लाईट्स,मेमोरी कार्ड,फ्ल्यास ड्राइभ जस्ता बिभिन्न सामानहरु मा लागु भएको छ ।अफर ८  अगष्ट सम्म रहनेछ।

थप जानकारीका लागि:http://www.luluhypermarket.com/QA/all/promotions/2964

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button