इद टुंगो लाग्ने चन्द्रमा भोलि हेरिने

क्युएनए

यस वर्षको “इद अल फित्र”को लागि अर्ध चन्द्रमा भोलि हेरिने भएको छ । अकफ तथा इस्लामिक मामिला मन्त्रालय अन्तर्गतको अर्ध चन्द्रमा अवलोकन समितिले मे २२ तारिक ,शुक्रबारको बेलुका कतारमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई चन्द्रमा हेर्न आव्हान गरेको हो । खगोलीय हिसाबको आधारमा भने आइतबार इदको पहिलो दिन परेको छ।

अर्ध चन्द्रमा देख्ने जो कोहीले पनि दफ्ना स्थित आफ्नो कार्यालयमा आएर रिपोर्ट गर्न समितिले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button