BREAKING NEWS : आइतबार इदको पहिलो दिन हुने

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल फित्रको पहिलो दिन आइतबार मे २४   तारिख रहने अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ । यसको साथै इदको पहिलो प्राथना बिहान ५:२५  मा गरिने मन्त्रालयले बताएको छ ।

इदको अवसरमा क्युएनखबरको तर्फ बाट सम्पूर्ण पाठकलाई हाम्रो शुभकामना।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button