इश्वी सन् २०१७ सेप्टेम्बर ७ तारिख। बिहीबार ।वि.सं. २०७४ साल भदौ २२ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिःइश्वी सन् २०१७ सेप्टेम्बर ७ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ २२ गते। बिहीबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– प्रतिपदा, ११:४८ बजेउप्रान्त द्वितीया। नक्षत्र– पूर्वभाद्रपदा, १४:०२ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– शूल, २४:५३ बजेउप्रान्त गण्ड। करण– कौलव, ११:४८ बजेदेखि तैतिल, २३:२७ बजेउप्रान्त गर। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– कुम्भ, ७:५९ बजेउप्रान्त मीन।

दोहामा सूर्योदयः०५:१६ बजे  र दोहामा सूर्यास्तः १७:४६ बजे हुनेछ ।

राहुकालः १३:०४ देखी १४:३६ बजे सम्म  । शुभ मुहूर्त : ०५:२१ देखी  ६:५३ बजे सम्म ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४४ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ७१ पैसा र नेपाली बिक्रि दर २७ रुपैंयाँ ८७ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६५.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५५.००  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button