जुन महिनामा तेलको भाउ घटबढ नहुने

जुन महिनामा कतारमा तेलको भाउ घटबढ नहुने भएको छ । कतार पेट्रोलियम (क्युपी) ले आज सूचना जारी गर्दै तेलको भाउ मे महिना सरह नै रहने बताएको छ ।

 

निर्धारित भाउ अनुसार प्रिमियम पेट्रोलको भाउ १ रियाल,सुपर पेट्रोलको १.०५ रियाल र डिजलको १.०५ रियाल प्रती लिटर रहनेछ ।

पछिल्लो ३ महिना तेलको भाउ उल्लेखनीय रुपमा घटेको थियो । सन् २०१६ देखि उद्योग तथा उर्जा मन्त्रालयले विश्व बजारका लागि र कतार पेट्रोलियमले कतार भित्र हरेक महिना तेलको भाउ निर्धारण गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button