कोरोनाभाइरस विरुद्धको खोप निर्माण गर्न कतारबाट २० मिलियन डलर सहयोगको घोषणा

कोरोना भाइरस विरुद्धको खोप निर्माणमा जुटिरहेको अन्तर्राष्ट्रिय संस्था ग्लोबल एलाएन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसनलाई कतारको अमिर शेख तमिम बिन हमाद अल थानीले २० मिलियन डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

भिडियो कन्फेरेन्स कल मार्फत लन्डनमा भएको विश्व खोप सम्मेलन २०२० को क्रममा अमिरले उक्त घोषणा गर्नुभएको हो । साथै खोप निर्माण गर्न विश्व समुदाय संगै मिलेर हातेमालो गर्नपनी अमिरले सबैलाई आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button