स्वास्थ्यकर्मीहरुलाई समर्पित गर्दै स्वास्थ्य मन्त्रालयले विशेष कार्यक्रम आयोजना गर्ने

कोरोनाभाइरसको महामारी विरुद्ध अग्रपंक्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरुमा समर्पित गर्दै स्वास्थ्य मन्त्रालयले एक विशेष लाइभ कार्यक्रम आयोजना गर्ने भएको छ ।

“च्याम्पियन्स अफ होप” नाम दिइएको सो कार्यक्रम आज बेलुका ७ बजे बाट सुरु हुने मन्त्रालयले एक ट्विट मार्फत जानकारी दिएको छ । सोही कार्यक्रम मार्फत कतारले आयोजना गर्ने फिफा विश्वकप २०२२ का लागि तेस्रो रंगशाला एजुकेशन सिटी रंगशालाको तयार भएको घोषणा पनि गरिने भएको छ ।

कार्यक्रम रोड टु ट्वान्टि ट्वान्टि टु (२०२२) को युट्युब च्यानल र बेइन स्पोर्ट्स याचडी च्यानल बाट लाइभ हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button