७७ स्थानको नतिजा सार्वजनिक, वाम गठबन्धन ६० ठाउँमा विजयी

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको २०७४-मतपरिणाम घोषणा भइसकेका मध्ये प्राप्त पछिल्लो परिणामअनुसार वाम गठबन्धनले  प्रतिनिधि सभामा एमालेले ४४ र माअाेवादीले १६  स्थानमा  विजय हासिल गरिसकेका छन्।

यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ४३ स्थान अग्रता लिएका छन् भने माओवादी केन्द्रका १८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्।

नेकपा एमाले

  1. म्याग्दी- भुपेन्द्रबहादुर थापा- २३ हजार ३०८ मत
  2. मनाङ- पाल्देन छोपाङ गुरुङ-
  3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन
  4. मुगु- गोपालबहादुर बम-१३ हजार ३४ मत
  5. बझाङ- भैरवबहादुर सिंह
  6. बाजुरा -लालबहादुर थापा- २८०५८
  7. डोल्पा- धनबहादुर बुढा- ११७६१
  8. बाजुरा -लालबहादुर थापा- २८०५८
  9. दार्चुला- गणशसिंह ठकुन्ना- २८९९८
  10. बाग्लुङ -सूर्यराज पाठक- ३३६५७
  11. ताप्लेजुङ- योगेश भट्टराई- २९४७९
  12.  ललितपुर- कृष्णलाल महर्जन- २७७१३
  13. धादिङ १- भूमी त्रिपाठी- ४९१२१
  14. काठमाडौं ३:  कृष्णबहादुर राई- १९१६९
  15. मोरङ ३: भानुभक्त ढकाल- ४२४१३
  16. मोरङ ६: लालबाबु पण्डित- ३३९४१
  17. काठमाडौं ८:जीवनराम श्रेष्ठ- १३३०७
  18. अोखलढुंगा: यज्ञराज सुनुवार- ३२५८०
  19. सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ- ३८४०१
  20. वैतडी: दामोदर भण्डारी ३९५२४
  21. काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)
  22.  धादिङ २: खेमप्रसाद लोहनी(३६२५६)
  23. पाँचथर : वसन्तकुमार नेम्वाङ  ३८६४२
  24. मोरङ १:धनश्याम खतिवडा(३७५२४)
  25. काठमाडाैं २: माधवकुमार नेपाल  २७३६६
  26. दैलेख १: रविन्द्रराज शर्मा  २३७६७
  27. दाेलखा: पार्वत गुरुङ ५५४५७
  28. कास्की २: रविन्द्र अधिकारी २३६५६
  29. गुल्मी २: गाेकर्ण विष्ट ३४६१८
  30. ललितपुर १: नवराज सिलवाल
  31. धनकुटा: राजेन्द्र   कुमार राई  ३७३३३
  32. खाेटाङ : विशाल भट्टराई ३६३२९
  33. कास्की ३ः जगतबहादुर विश्वकर्मा ३२६९०
  34. रुपन्देही २ : विष्णु प्रसाद पौडेल
  35. भक्तपुर २: महेश बस्नेत ३६४१२
  36. मकवानपुर २: विराेध खतिवडा ४४७४४
  37. दैलेख २: राज बहादुर बुढा क्षेत्री २३३२३
  38. मकवानपुर १: कृष्णप्रसाद दाहाल ४०६३१
  39. सिन्धुली १:गणेशकुमार पहाडी
  40. कास्की १: खगराज अधिकारी ३९२४२
  41. इलाम १ः झलनाथ खनाल ३६८०५
  42. झापा ४: एलपी साँवा  ४३५१५
  43. रुपन्देही–३ःघनश्याम भुसाल ३२८६६
  44. सुर्खेत १: ध्रुवकुमार शाही  ३६७५९
  45. गुल्मी १: प्रदिपकुमार ज्ञवाली ३७८१४

 

माओवादी केन्द्र

  1. पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
  2. रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२
  3. ललितपुर ३: पम्फा भुसाल(२४०३७)
  4. सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)
  5. ललितपुर ३: पम्फा भुसाल(२४०३७)
  6. माेरङ ४: अमनलाल माेदी ३३५२९
  7. लमजुङ : देव गुरुङ ३१८८७
  8. जाजरकाेट: शक्तिबहादुर बस्नेत  ३२२८१
  9. जुम्ला : गजेन्द्रबहादुर महत २२१७३
  10. साेलुखुम्बू : हेमकुमार राई  २०९१२
  11. माेरङ ५: शिबकुमार मण्डल २२९४५
  12. कालिकाेट:दुर्गाबहादुर रावत २१११२
  13. दाङ २ : कृष्णबहादुर महरा ३९९५९
  14. भाेजपुर: सुदन किराँती
  15. गाेरखा १: हरिराज अधिकारी
  16. उदयपुर २: सुरेशकुमार राई २२५५१
  17. सिन्धुली २:हरिवाेल गजुरेल

अन्य

  1. हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)
  2. बाबुराम भट्टराई नयाँ शक्ती नेपाल   ३१८०७

कांग्रेस

  1. काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)
  2. काठमाडौं ४-गगनकुमार थापा (२१५५१)
  3. काठमाडाैं १० राजनकुमार केसी  २४ १९०
  4. रसुवाः मोहन आचार्य- १४४५३
  5. मिनेन्द्र रिजाल माेरङ ५  (३८८१९)
  6. काठमाडाैं ६ : भिमसेनदास प्रधान
  7. राैतहट २: माेहम्मद अफताब अालम १८८३३
  8. डडेलधुरा: शेरबहादुर देउवा २८०४४
  9. रुपन्देही–५:भरतकुमार शाह ३३०८८

समाजवादी फाेरम

  1. सप्तरी–२ : उपेन्द्र यादव
  2. बाँके २: मोहम्मद ईश्तियाक राई  २१५७५
  3. सप्तरी १: डा‍ सुर्यनारायण यादव २१७१२

राष्ट्रिय जनता पार्टी नेपाल 

  1. राैतहट १: अनिलकुमार झा २१४७२
  2. धनुषा  ३: राजेन्द्र महाेताे
  3. सप्तरी ३ः चन्द्रकान्त चौधरी


कतै जित त कतै हारको ह्याट्रिक

भट्टराईको ह्याट्रिक
पर्वप्रधानमन्त्री एववम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले गृहजिल्ला गोरखाबाट लागातार तेस्रोपटक निर्वाचन जितेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा उनले गोरखा २ बाट प्रतिद्धन्द्धी माओवादी केन्द्रका नेता पुर्वमन्त्री नारायणकाजी श्रेष्ठलाइ ६ हजार आठ सय ७४ मतान्तरले पराजित गरेका हुन् ।

त्यस्तै,

कास्कीमा रवीन्द्रको ह्याट्रिक
युवा नेताको पहिचना कमाएका वाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारीले कास्की २ मा जित हात पारेका छन् ।
निकटतम प्रतिद्धन्द्धी कांग्रेसका देवराज चालिसेलाई भारी मातन्तरले हराएका हुन् ।

सापकोटाको ह्याट्रिक जित
माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले शान्तिपप्रक्रियापछि भएका तीन निर्वाचन लगातार जित्दै ह्याट्रिक गरेका छन् ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार उनी सिन्धुलीपाल्चोक क्षेत्र नं. १ बाट विजयी भएका हुन् ।
पुर्वमन्त्री सापकोटाले बहालवाला सञ्चारमन्त्री रहेका कांग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतलाई फराकिलो मतान्तरले हराए ।

राणाका ह्याट्रिक हार
२०४७ को राजनीतिक परिवर्तनपछि लागतार छैटों पटक चुनावी मैदानमा उत्रिएका पञ्चायती राजनीतिका हस्ती एवं राप्रपा प्रजातान्त्रिक का अध्यक्ष पशुपतिशमशेर राणाले ह्याट्रिक हार बेहोरेका छन् ।
प्रतिनिधिसभचा सदस्य उम्मेदवार उनी सिन्धुलीपाल्चोक क्षेत्र नं. २ बाट पराजित भएका हुन् ।, यो अबर आजको नागरिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button