हिमालय एयरलाइन्सको तेस्रो उडान जुन ३० तारिक हुने

कोरोनाभाइरसका बाट उत्पन्न परिस्थितिका कारण कतारदेखि नेपाल फर्कनका लागि हिमालय एयरलाइन्सको तेस्रो उडान निश्चित भएको छ । उडान जुन ३० तारिकका लागि तय गरिएको एयरलाइन्सले आज सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।
उडानमा जान सक्ने थप १२२ जनाको नामावली हेर्न यहाँ थिच्नुहोस ।
टिकट खरिद गर्न कहाँ सम्पर्क गर्ने ?
Cleopatra Travels, Doha,
(D-Ring Road
Building No 51, Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: 33486465 Tel+974 44435333
Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो