५०० रियालको नोट फाल्दै हिड्ने एक पक्राउ

कतारमा ५०० रियालको नोट फ्याल्दै हिड्ने एक व्यक्ति पक्राउ परेका छन् । सामाजिक सन्जालमा उक्त व्यक्तीले ५०० रियालको नोट छर्दै हिडेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
घटनाको पुष्टि गर्दै आन्तरिक मन्त्रालयले ती व्यक्तिलाई हिजो नै पक्राउ गरि कानूनी कारबाहीको लागि हिरासतमा राखिएको जानकारी ट्विटर मार्फत दिएको छ ।
मन्त्रालयको ट्विट
Regarding what has been circulated on social media about a person who is seen throwing 500 Qatari currency notes on the street, the person has been held and being referred to the competent prosecution to take legal action against him. #MoIQatar
— Ministry of Interior (@MOI_QatarEn) June 28, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो