१७ र १८ तारिख दूतावास बन्द रहने

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल फित्रको अवसरमा कतार स्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने भएको छ।दूतावासले सूचना प्रकाशित गर्दै १७ १८ तारिख इदको बिदा रहने जानकरी दिएको छ।त्यस्तै १९ तारिख बाट कार्यालय खुला रहने सूचनामा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो