विदेशका नेपाली ओसार्ने नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ कर्मचारीलाई कोरोना

नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । महामारीको बेला बिदेशमा समस्यामा परेका नेपालीलाई घर फर्काउने अभियानमा  खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।

त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै लाई सोल्टी होटलको क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button