शुक्रबार र शनिबार पनि सम्पूर्ण व्यावसायिक गतिविधि संचालन गर्न पाउने

सरकारले कोभिड -१९ बाट बच्न विभिन्न क्षेत्रमा लगाएको प्रतिवन्ध क्रमिक रुपमा हटाउदै लान दोस्रो चरणको योजना सुरु गरे संगै भोलि देखि लागु हुने गरि शुक्रबार र शनिबार पनि सम्पूर्ण व्यावसायिक गतिबिधि संचालन गर्न अनुमति दिएको छ ।

आन्तरिक तथा प्रधानमन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीको नेत्रीमा आज बसेको मन्त्रीपरिषदको भिडियो कन्फेरेन्स बैठक मार्फत उक्त निर्णय भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button