बहामसको गभर्नरलाई अमिरको शुभकामना

क्युएनए

अमिर शेख तमिम बिन हमाद अल थानीले बहामस राष्ट्रको स्वतन्त्रता दिवसको अवसरमा त्यहाँको गभर्नर कोर्नेलुइस ए स्मिथलाई शुभकामना सन्देश पठाउनु भएको छ । बहामस बेलायत बाट सन् १९७३ मा स्वतन्त्र भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button