हिमालय एयरलाइन्सले उडान मिति सार्वजनिक गर्‍यो

कोभिड- १९ को महामारीका कारण विभिन्न समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि तेस्रो चरण अन्तर्गत हिमालय एयरलाइन्सले उडान गर्ने मिति सार्वजनिक गरेको छ ।

एयरलाइन्सले सुचना जारी गर्दै जुलाई १७,१८ र २० मा उडान हुने बताएको छ । उडानको टिकटका लागि दोहास्थित क्लियोपेट्रा ट्राभल्समा सम्पर्क गर्न सकिनेछ । सो उडानका लागि सम्भावित यात्रुहरुको सुची भने दूतावासले जारी गर्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button