फेब्रवरी,२०१७ कतारको इतिहासमै सबैभन्दा चिसो महिना

सन् १९६२ पछि कतारमा फेब्रवरी महिना सबैभन्दा चिसो रहको कतारको मौसम विभागले जनाएको छ । शाखाको रिर्पोट अनुसार १९६२ पछि मापन गरिएको फेब्रवरी महिना ५५ वर्ष यताको भन्दा २ देखि ३ डिग्री सेल्सियस ले चिसोे रह्यो ।
फेब्रवरी महिना कडा हावाहुरीका साथ तापक्रम १० डिग्री भन्दा तल झर्दा जाडो पनि बढेको थियो ।

कतारमा त्यस महिनाको पहिलो दिनहरु “कोल्ड वेभ” बाट प्रभावित भएको थियो ।यो सिबेरियन उच्च चापको विस्तार संगै हल्का देखि कडा हावाहुरीको साथको असर रहको थियो । देशमा मर्करी लेभल पनि बढेको कारण झन्डै एक हप्ता वर्षा पनि भएको थियो । त्यस लगत्तै फेब्रवरीको १८ तारिख देखि पुनः जाडो बढेको थियो ।


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button