आजको राडर अपडेट

मोबाइल राडरहरू आज मे १७ तारिख बुधबारको दिन अल रिफा,जोवान,सल्वा रोड,र होलसेल मार्केट रोडहरुमा जडान गरिएको मन्त्रालयले जानकारी दिएको छ।
राडरले उच्च गति मात्र नभई बाँया तर्फ बाटको ओभरटेक,सिट बेल्टको प्रयोग र मोबाइल फोनको प्रयोग जस्ता कुराहरुमा निगरानी राख्ने हुँदा सजग रहनुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो