इदमा दूतावास दुई दिन बन्द हुने

इस्लाम धर्मावलम्बीहरुको महान चाड इद अल अधाको अवसरमा कतारस्थित नेपाली राजदूतावास दुई दिन बन्द हुने भएको छ । दूतावासले आज सूचना प्रकशित गर्दै अगस्ट २ र ३ तारिख बन्द हुने जनाएको हो । सो अवसरमा कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा दूतावासले शुभकामना समेत व्यक्त गरेकोे छ ।

अगस्ट ४ तारिख मङ्गलवार बाट दूतावासको कार्यालय पुन सञ्चालनमा आउने छ ।

दूतावासको सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button