अब उरिडु सिम बाटै भोट गर्न सकिने

दर्शकहरुको बढ्दो माग आएपछि आयोजक टिमले उरिडु सिम बाटै नेपाल आईडलको अन्तिम तीन प्रतिस्पर्धीहरुलाई भोटिङ गर्न सकिने व्यवस्था मिलाएको छ।

भोटिङ गर्ने तरिका

भोट आफ्नो मनपरेको प्रतियोगीको कोड नम्बर टाईप गरेर ९२८०४ मा एसएमएस पठाउन सकिनेछ।

जस्तै :

बुद्ध लामा को लागि

०३ लेखेर ९२८०४ मा एसएमएस पठाउनु पर्नेछ।

निशान भट्टराई को लागि

०७ लेखेर ९२८०४ मा एसएमएस पठाउनु पर्नेछ।

प्रताप दास को लागि

१० लेखेर ९२८०४ मा एसएमएस पठाउनु पर्नेछ।

प्रत्येक एसएमएस को जम्मा ४ कतारी रियाल लाग्नेछ।यसअघि ईमेल बाट गर्न मिल्ने भोटिङ भने बन्द भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button