गति सिमित परिवर्तन भएको छैन : ट्राफिक विभाग

देशभरका विभिन्न सडकहरुको गति सिमित परिवर्तन भएको गलत समाचार सामाजिक संजालमा फैलिएपछि ट्राफिक विभागले त्यसको खण्डन गरेको छ ।
विभागले आफ्नो ट्विटरमा सूचना दिदै गति सिमित परिवर्तन नभएको र सामाजिक सन्जालमा आएको जानकारी पूर्ण रुपमा झुटाे भएको जनाएको छ ।
सुचना प्राप्त गर्न विभागको आधिकारिक श्रोत प्रयोग गर्न र सवारी नियमको पालना गर्न चालकहरुलाई विभागले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो