कतारले लेबनानमा दुईवटा फिल्ड अस्पताल सहयोग पठायो

अमिर शेख तमीम बिन हमाद अल थानीको निर्देशनमा कतारले आज लेबनानमा तत्कालको लागि अत्यावश्यक चिकित्सा सहयोग पठाएको छ ।

अमिरी एयरफोर्सको चारवटा विमानले लेबनानको भएको विस्फोटबाट घाइतेको उपचारका लागि ५०० शैया भएको दुईवटा फिल्ड अस्पताल संगै भेन्टिलेटर लगायत अत्यावश्यक चिकित्सा सामग्रीहरू त्यस तर्फ लगेको छ।

लेबननको राजधानी बेइरुतमा हिजो भएको ठूलो विस्फोटनमा कम्तीमा १०० जनाले ज्यान गुमाएको र ४,००० भन्दा बढी घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button