बिज्ञापन

२६ औं उडानबाट १५५ नेपाली स्वदेश फर्किए

२६ औं उडानबाट आज १५५ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए बमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज हिमालय एयरलाइन्सको एच ९५६३२ को उडानबाट ५ महिला सहित १५५ जना नेपालीहरु नेपाल फर्किएको दूतावासले जनाएको छ ।

नेपालीहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरूकाे उपस्थिति रहेको थियो ।

समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउने क्रममा आज नेपाल एयरलाइन्स मार्फत अर्को उडान पनि हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!