डुबेर बुवा छोराको मृत्यु

पर्ल कतारको तालमा डुबेर एक इजिप्टियन नागरिक र उनको छोरोको मृत्यु भएको छ।

हिजो साँझ एक दुर्घटनामा एक जवान बच्चा र उनको बुबाको मृत्यु भएको हो । साक्षीहरूको अनुसार ती बालक तालको किनारमा खेलिरहेको बेला एक्कासी खसेका थिए र उनको बुवाले बचाउन जाँदा दुवै जना डुबेका थिए । पर्ल कतारले घटनाको पुष्टी गर्दै संवेदना व्यक्त गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button