आज सेप्टेम्बर २१ तारिख।बिहीबार।असोज ५ गते।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ सेप्टेम्बर २१ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज ५ गते। बिहीबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– प्रतिपदा, १०:०४ बजेउप्रान्त द्वितीया। नक्षत्र– हस्त, २४:१४ बजेउप्रान्त चित्रा। योग– शुक्ल, ११:१२ बजेउप्रान्त ब्रह्म। करण– वव, १०:०४ बजेदेखि वालव, २२:०३ बजेउप्रान्त कौलव। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– कन्या।
दोहामा सूर्योदयः०५:२२ बजे र दोहामा सूर्यास्तः १७:३१ बजे हुनेछ ।
राहुकालः १२:५६ देखि १४:२७ बजे सम्म । शुभ मुहूर्त :०५:२६ देखि ०६:५६
दोहा को मौसम
आजको उच्च तापक्रम ३७ डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ १६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ३२ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६२.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५२.०० कतारी रियाल रहेको थियो ।