दूतावासले नेपाल फर्कने सम्भावित यात्रुुहरुको नामावली प्रकाशित गर्यो

कतारबाट नेपाल फर्कने अर्को उडान सेप्टेम्बर ३,६,८ र २३ तारिकका लागि तय भएको कतारस्थित नेपाली दूतावासले बताएको छ ।

हिमालय एयर्लाइन्सबाट हुने जम्मा ४ वटा उडानमा सम्भावित यात्रुुहरुको सुची पनि दूतावासले प्रकाशित गरेको छ । पछिल्लो उडानका लागि नाम आएका तर विभिन्न कारणले टिकट काट्न नपाएकाहरुले समेत यस उडानहरु बाट  नेपाल जान पाउने दूतावासले जानकारी गराएको छ ।

हिमालय एयरलाइन्सको सम्भावित यात्रुहरुको नामावली हेर्न यहाँ थिच्नुहोस ।

हिमालय एयरलाइन्स्को टिकटको लागि कहाँ सम्पर्क गर्ने ?

Cleopatra Travels, Doha,
(D-Ring Road
Building No 51, Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: 33486465 Tel+974 44435333
Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button