बिज्ञापन

अक्टोबर १९ तारिख दूतावास बन्द रहने

नेपालीहरुको महान चाड शुभ दिपावलीको अवसरमा अक्टोबर १९ तारिख बिहीबार कतारस्थित नेपाली राजदुतावास बन्द रहने भएको छ।दूतावासले आज सूचना प्रकाशित गर्दै उक्त जानकारी गराएको हो।

त्यस्तै दूतावास अक्टोबर २२ तारिख आईतवार बाट मात्रै पूर्ववत रुपमा खुल्ने सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button