नेपाल फर्कनका लागि निशुल्क पिसिआर परिक्षण गर्ने स्वास्थ्य केन्द्रहरु

नेपाल फर्कनका लागि कतारका तोकिएका निजी अस्पतालबाहेक ६ वटा सरकारी स्वास्थ्य केन्द्रहरुमा कोभिड १९ को पिसिआर परिक्षण निशुल्क वा न्यूनतम शुल्कमा गर्न सकिने जानकारी दूतावासले दिएको छ ।
कहाँ कहाँ बाट हुने ?
Workers Health Center – Hemaila Branch
Building 265, Street 35, Al-Taqa Street, Zone 81
Fereej Abdel Aziz Health Center
Al Farabi Street
Muaither Health Centre
Al Waab St, Ar-Rayyan
Rawadat Al Khail Health Cenre
B Ring Rd, Doha
Um Salal Health Centre
Al Shamal Rd, Umm Salal Muhammed
Gharafat Al Rayyan Health Centre
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो