आज २५३ जनाको रिपोर्ट पोजेटिभ,थप २ जनाको मृत्यु

गएको २४ घण्टामा २५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २४३ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२०,३४८ पुगेको छ ।

भाइरसको कारण आज २ जनाको ज्यान गएको छ ।

कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २०५ रहेको छ र निको हुनेको संख्या १,१७,२४१ पुगेको छ । त्यस्तै अझै २,९०४ जनालाई निको हुन बाँकी छ ।

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button