नेपालमा कोरोना : थप १ हजार ८१ जनामा पुष्टि, संक्रमितको संख्या ४९ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ । आज ११ हजार १ सय ६७ जनाको पिसिआर गरीएको छ । सक्रिय संक्रमित १५ हजार २५ रहेकाे छ । हाल देशभर क्वारेन्टिनमा ५ हजार ४ सय ८० जना रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button