अमिर कप पुरस्कारको विजेता सार्वजनिक

गत शनिबार सम्पन्न अमिर कपको फाइनल खेल हेर्न उपस्थित दर्शकहरुको लागि राखिएको पुरस्कारको विजेता आज सार्वजनिक भएको छ। पुरस्कार दर्शकले पाएको टिकट नम्बर अनुसार छानिएको छ ।
पुरस्कारमा ८ वटा कार र अन्य २५० फोन तथा ट्याब्लेट रहेको छ। पुरस्कार दाबी गर्न कर्नेशस्थित कतार फुटबल एशोसिएसनको कार्यालयमा एक महिना भित्र उपस्थित हुनुपर्नेछ।
विजेताहरु नम्बरहरुको नामावली यस्तो छ :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो