कतार फर्कदा एह्तेराजको वेबसाइटमा पुर्व दर्ता अनिवार्य छैन : स्वास्थ्य मन्त्रालय

कतार फर्कदा एह्तेराजको वेबसाईटमा गर्नुपर्ने पुर्वदर्ता स्वैच्छिक भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
एह्तेराजको वेबसाईटमा पुर्वदर्ता कतारी नागरिक र आप्रवासीका लागि अनिवार्य नभएको तर पर्यटक भिसामा आउनेको लागि भने दर्ता अनिवार्य संगै स्वीकृत समेत हुनुपर्ने मन्त्रालयले हिजो एक ट्विट मार्फत जानकारी दिएको छ ।
لتسهيل الاجراءات الاحترازية المقرره سابقاً للدخول إلى دولة #قطر، تعلن وزارة الصحة العامة بأن التسجيل المسبق في منصة احتراز للقادمين الى دولة قطر أصبح اختيارياً للمواطنين والمقيمين، بينما يعتبر التسجيل والحصول على الموافقه المسبقه اجبارياً للزوار. pic.twitter.com/45ZXm2NqME
— وزارة الصحة العامة (@MOPHQatar) July 13, 2021
यसअघि मन्त्रालयले कतार फर्कने सबै यात्रुलाई पुर्वदर्ता अनिवार्य गरेको थियो ।