कतारमा सप्ताहन्तमा तापक्रम घट्ने, शरद ऋतुको सुरुवात

दोहा, कतार – कतार मौसम विभाग (QMD) ले दिएको पछिल्लो मौसम पूर्वानुमान अनुसार आउँदो सप्ताहन्तमा कतारमा तापक्रममा गिरावट आउने अपेक्षा गरिएको छ।
मंगलबार जारी गरिएको विज्ञप्तिमा विभागले उत्तर–पश्चिमी हावाको प्रभावका कारण रातको समयमा मौसम हल्का चिसो हुने जनाइएको छ।
कतार मौसम विभागको पछिल्लो प्रतिवेदन अनुसार, सेप्टेम्बर २२ तारिख (अस्ति) देखी खगोलशास्त्रीय रूपमा गर्मीयामको अन्त्य र शरद ऋतुको सुरुवात संकेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
18
मनपर्यो
15
खुसी लाग्यो
1
दुःख लाग्यो
4
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो