केही स्थानमा वर्षा हुनसक्ने

देशको केही भुभागमा मंगलबार देखि बिहिवार सम्म वर्षा हुनसक्ने कतार मौसम विभागले पूर्वानुमान गरेको छ ।

विशेषगरी अल रुवेस,दुखान र अबु सम्रा आसपास सो अवधिभर दिउँसोको समयमा बादल विकास हुने क्रम चल्ने हुँदा मेघ गर्जन सहित वर्षा हुनसक्ने विभागले बताएको छ । अक्टोबर महिनाको पहिलो हप्तामा सुरु हुने यस बादल विकास हुने प्रक्रियालाई स्थानिय भासमा “अलवासमी” भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button