कतार द्वारा मेक्सिकोलाई चिकित्सा सहायता हस्तान्तरण

कोरोना भाइरस महामारीको सामना गर्न मेक्सिकोस्थित कतारी दूतावासले मेक्सिकोलाई चिकित्सा सहायता हस्तान्तरण गरेको छ ।
कतार विकास कोषद्वारा प्रदान गरिएको पहिलो ब्याचको चिकित्सा सहायता, उपकरण हस्तान्तरण कार्यक्रममा मेक्सिकोका बहुपक्षीय मामिलाका लागि विदेश मन्त्रालयका मार्था डेलगाडो, पुवेला ओलिभिया सलोमन भिभल्डो, निसावलकोइटेलका महापौर, जुआन डे ला रोजा र विदेश मन्त्रालयका विभिन्न पदाधिकारी र अन्य सरकारकारि अधिकारीहरूको उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो