सवारीसाधन बाट सामान चोरी गर्ने एक जना पक्राउ

देशको विभिन्न भागमा सवारीसाधन बाट सामान चोरी गर्ने एक जना अरबीलाई आपराधिक अनुसन्धान विभागले पक्राउ गरेको छ। सवारी बाट सामान चोरी भएको खबर पाएपछि विभागले विशेष टोली गठन गर्दै अनुसन्धान सुरु गरेको थियो ।

सोधपुछ पछि आवश्यक कानुनी अनुमति लिएर उक्त अरबी नागरिकले आफू बसोबास गर्ने स्थानमा बन्द नभएको सवारी बाट सामान चोरी गर्दै आएको स्वीकारेको छ । उनलाई थप कारबाहीको लागि कानुनी प्रक्रिया अगाडी बढाईएको विभागले बताएको छ ।
आफ्नो सवारी राम्रो संग बन्द गरेर मात्र छोडन र शंकास्पद घटना भएको भए ९९९ मा उजुरी गर्न विभागले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button