बिहिबार बिदा दिने सरकारको घोषणा

राष्ट्रिय दिवसको अवसरमा कतार सरकारले बिहिबार,डिसेम्बर १७ तारिक सार्वजनिक विदा दिने घोषणा गरेको छ ।


अमिरी दिवानले आज सूचना प्रकाशित गर्दै शुक्रबार पर्ने राष्ट्रिय दिवसको अवसरमा बिहिबार नै विदा दिने बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button