अमिरद्वारा शोक व्यक्त

अमीर शेख तमीम बिन हमाद अल थानीले पश्चिमी टर्कीको इजमिर प्रान्तमा भएको भूकम्प पीडितहरुमा शोक व्यक्त गर्नुभएको छ ।

अमिरले त्यहाँको राष्ट्रपति रेसेप तैयिप एर्दोगनसँग टेलिफोन मार्फत कुराकानी गरि घाइतेलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । टेलिफोन सम्वादकै क्रममा कतारले टर्कीमा आपतकालमा सहयोग पुर्‍याउने तयारी सुरु गरेको कतार न्युज एजेन्सीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button