ट्युनिसियाका राष्ट्रपति कतार भ्रमणमा

अमिर शेख तमिम बिन हमाद अल थानीले ट्युनिसियाका राष्ट्रपति कैस सईदले कतारका अमीर शेख तमीमसँग भेटघाट गर्नुभएको छ ।

राष्ट्रपति सैईद संग हिजोको भेटमा दुवै देश बिचको आर्थिक तथा कूटनीतिक सम्बन्धलाई सुदृढ पार्नका लागि छलफल भएको कतार न्युज एजेन्सीले जनाएको छ ।

राष्ट्रपति सईद तीन दिनको औपचारिक भ्रमणमा आइतबार कतार आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button