आइतबारसम्म समुन्द्री क्रियाकलाप नगर्न मौसम विभागको सुझाव

कतार मौसम विभागले शुक्रवार देखि आइतवारदेखि अपेक्षित ज्वार बढ्ने भएकाले नागरिक तथा बासिन्दालाई कुनैपनी समुन्द्री गतिविधि नगर्न सावधान गरेको छ । विभागले गरेको पूर्वानुमान अनुसार सो समयमा साविकको समुन्द्री किनार पानीले डुब्नेछ ।

अपेक्षित २ मिटर सम्म ज्वार बढ्नुका साथै उत्तर क्षेत्रमा दक्षिण-पूर्वी बतासको बहाव शुक्रवारदेखि आइतवारसम्म रहने हुँदा सबैलाई होशियार रहन आग्रह गर्दछौ,” मौसम विभागले ट्विटमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button