अमिर टर्की प्रस्थान

अमिर शेख तमिम बिन हमाद अल थानी आज औपचारिक भ्रमणको लागि टर्की पुग्नुभएको छ ।
राजधानी अन्करामा हुने छैठो कतार टर्की सर्वोच्च रणनीतिक समितीमा त्यहाँका राष्ट्रपति तय्यिप इर्दोगनसंग भाग लिन अमिर टर्की जानुभएको हो । अमिर संग कतारी प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो