लागु औषध सहित एक जना पक्राउ

कतारको भन्सार विभागले हमाद विमानस्थलबाट अवैध औषध तस्करी गर्ने एक यात्रुलाई पक्राउ गर्न सफल भएको छ ।

विभागले आफ्नो सामाजिक संजालमा तस्बिर ट्विट गर्दै उक्त यात्रुको साथ बाट ३९७ लिरिका औसधिको पिल संगै ४६ वटा केप्टटागन ट्याब्लेट  बरामद गर्न सफल भएको जानकारी दिएको छ ।

विभागले अवैध सामान ल्याउन रोक गर्दै थुप्रै पटक सावधानी गर्दै आएको छ ।

देशमा उपलब्ध अत्याधुनिक मेसिनले तस्करीको हाउभाउ तथा प्रकृति सजिलै सँग पत्ता लगाउन सक्ने विभागले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button