डिजलको भाउ बढ्यो

डिसेम्बर महिनामा पेट्रोलको भाउ घटबढ नहुने भएपनि डिजलको भाउ ५ दिर्हामले बढ्ने भएको छ । कतार पेट्रोलियम (क्युपी) ले आज सूचना जारी गर्दै तेलको नयाँ भाउ सार्वजनिक गरेको हो ।
निर्धारित भाउ अनुसार प्रिमियम पेट्रोलको भाउ १.२० रियाल,सुपर पेट्रोलको १.२५ रियाल र डिजलको १.१५ रियाल प्रती लिटर रहनेछ ।
सन् २०१६ देखि उद्योग तथा उर्जा मन्त्रालयले विश्व बजारका लागि र कतार पेट्रोलियमले कतार भित्र हरेक महिना तेलको भाउ निर्धारण गर्दै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो