मन्त्रालयको वेबसाईटबाट ईन्ट्री परमिट प्रिन्ट गर्न सकिने

कोरोनाभाइरसको महामारी पछि कतार सरकारले जारी गरेको यात्रा तथा फिर्ती प्रक्रियाको नीति अनुसार अब ईन्ट्री परमिट आन्तरिक मन्त्रालयको वेबसाईट बाट प्रिन्ट गर्न सकिने भएको छ । नागरिकले कतार छोड्ने बित्तिकै परमिट वेबसाईटमा उपलब्ध हुने मन्त्रालयले बताएको छ ।
यद्यपि यो सेवा नोभेम्बर २९ देखि कतार छोडनेहरुका लागि मात्र लागू हुने मन्त्रालयले स्पष्ट पारेको छ । सो समय भन्दा अगाडी कतार छोडेकाहरुले फर्कन अझै पनि कतार पोर्टलको वेबसाईटमा गएर निवेदन दिई ईन्ट्री परमिट निकाल्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो