कतार राष्ट्र बैंकले नयाँ नोटहरू सार्वजनिक गर्यो (तस्विर सहित)

कतार राष्ट्र बैंकले नयाँ नोटहरु सार्वजनिक गरेको छ । पाँचौ संस्करण अन्तर्गत बैंकले एक, पाँच, दश,पचास,एक सय, दुई सय र पाँच सय रियालको नोट जारी गरेको हो । २०० रियालको नोट भने पहिलो पटक ल्याईएको हो ।

नयाँ नोट बारे जानकारी दिन राष्ट्र बैंकले आज पत्रकार सम्मेलनको आयोजना गरेको थियो । नयाँ नोटहरुको मान्यता आउने डिसेम्बर १८ देखि लागू हुने बैंकले बताएको छ । यसअघिका पुरानो नोटहरु तीन महिना भित्र स्थानीय बैंकमा र त्यसपछि राष्ट्र बैंकमा साट्न सकिनेछ ।

जारी नयाँ नोटहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button