आज २०१७ जुलाई ११ तारिख विश्व जनसंख्या दिवस

२०७४ साल आषाढ २७ गते मङ्गलवार २०१७ जुलाई महिना ११ तारिख । – विश्व जनसंख्या दिवस
– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः ई.सं. २०१७ जुलाई महिना ११ तारिख | नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । आषाढ महिना २७ गते मङ्गलवार ।
तिथीः ग्रीष्म ऋतु श्रावण कृष्णपक्षको द्वितीया तिथी बिहान १०:२६ बजे सम्म उपरान्त तृतीया तिथी । योगः विष्कुम्भ योग ८:५५ बजे सम्म उपरान्त प्रिती योग ।
नक्षत्रः श्रवण नक्षत्र, १८:४१ बजेपछि धनिष्ठा नक्षत्र नक्षत्र । चन्द्रमाः मकर राशिमा ।
दोहामा सूर्योदयः ०४:५१ बजे र दोहामा सूर्यास्तः ६:२७ बजे हुनेछ ।
राहुकालः १५:०१ बजेपछि १६:४२ बजेसम्म । शुभ मुहूर्त : ८:१७ देखी १३:२० , १९:५३ देखी २१:०२ बजे सम्म ।
कतार को मौसम
आजको उच्च तापक्रम ४५ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।
حالة الطقس المتوقعة ليوم الاثنين الموافق ٢٠١٧/٧/١٠#قطر
Weather forecast for Monday 10/7/2017#Qatar pic.twitter.com/CjAOUSY1Zj— أرصاد قطر (@Qatar_Weather) July 9, 2017
विनिमय दर
कतारी रियाल १ बराबर नेपाली खरिद दर = २७ रुपैंयाँ ७२ पैसा र नेपाली बिक्रि दर = २७ रुपैंयाँ ८८ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।
हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५०.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४०.५० कतारी रियाल