जिसिसी सम्मेलनमा भाग लिन अमिरलाई साउदी अरेबियाको निम्तो

अमिर शेख तमिम बिन हमाद अल थानीलाई साउदी अरेबियाका राजा सलमान बिन अब्दुलअजिज अल साउदद्वारा लिखित सन्देश प्राप्त भएको छ ।
सन्देशमा अमिरलाई जनवरी ५ मा साउदीको राजधानी रियादमा आयोजना हुने ४१ औं खाडी सहायता काउन्सिल (जिसिसी)को शिखर सम्मेलनमा भाग लिन निमन्त्रणा दिइएको छ ।
उक्त सन्देश जीसीसीका महासचिव डाक्टर नायफ फलाह अल हज्राफले अमिरले अमिरी दिवानको कार्यलयमा भेटगरि बुझाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो