कर्वा बसले भाडा लिने

कर्वा बसले पुन भाडा लिन सुरु गर्ने भएको छ । आफ्नो मोबाईल एप मार्फत सूचना दिदै कर्वा बसले जनवरी १० देखि भाडा लिने जनाएको हो ।
कोभिड-१९ को महामारी पश्चात ३० प्रतिशत यात्रु क्षमता सहित सुरु भएको बस सेवा कम्पनीले निशुल्क गर्दै आएको थियो । यसका साथै कम्पनीको रिजार्ज गर्न मिल्ने स्मार्ट कार्ड यथावत रहने तर २४ घन्टाको लिमिटेड तथा अनलिमिटेड कार्ड भने अब कर्वा एप बाट अनलाइन मात्रै खरिद गर्न सकिने कम्पनीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो