कतार र साउदी अरेबिया बिचको नाका आज राती देखि खुल्ने

कतार र साउदी अरेबिया बीचको एयरस्पेस, भूमि र समुद्री सिमाना खोल्न सम्झौता भएको छ ।

कवेतका विदेशमन्त्री  डाक्टर शेख अहमद नासेर अल-मोहम्मद अल सबाहले सीमा आज रातिबाट खुला हुने बताएका छन्  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button