एनबीए हिरो बटलर र उनकी पत्नी लिया लेबलको कार दुर्घटनामा निधन

Basketball player Rasual Butler and American Idol wife killed after flipping car in crash

पूर्व बास्केटबल खेलाडी एवं रसुल एनबीए हिरो बटलर र उनकी पत्नी लिया लेबलको कार दुर्घटनामा निधन भएको छ ।
३८ वर्षीय बटलरले रेन्ज रोभर कार चलाइरहेका थिए तर, उनको कार नियमित भन्दा दुई-तीन गुणा तीव्र गतिमा थियो । अनियन्त्रित कारले पार्किङ मिटरलाई हानेपछि उछिट्टिएर भित्तामा थुप्रै पटक ठोक्किएको थियो ।

बटलरले विभिन्न क्लबबाट एनबीएमा खेलेका थिए । उनकी पत्नी ३१ वर्षीया लिया गायिका हुन्, जो २००४ मा अमेरिकन आइडलमा पनि देखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button